चस्मा बारे
जब मानीस समय र अनुभवले खारिंदै जान्छ तब ऊ बिस्तारै नदेख्ने बन्दै गएको हुन्छ ! तिनै अनुभवी मानिसहरुको अन्धोपन हटाउँछ चस्माले !

CHASMA image by Incomesco/Jesi
एउटा चस्माले देखेको दुईवटा संसार; फरक देख्नु चस्माको दोष हो र ? चस्माले त दूर-दूरको फरकलाई नजिकै ल्याएर छर्लङ पारिदिन्छ ।

unsplash-logoJoey Kyber 
House in closed neighbour
आउनुहोस चस्मा लगाएर परिवर्तनका कुरा गरौँ !



