- कुलचन्द्र वाग्ले संघीय प्रणालीविपरीत केन्द्रीकृत सरकारी रबैया सुसूचित हुन पाउने नागरिकसँग पनि भयभीत देखिँँदैछ । भयग्रस्त मनोविज्ञानका कारण सरकार व्यवस्थापन र व्यवस्थित सूचना प्रणालीको नाम दिएर गोप्यताको शरणमा पुगेको छ । गोप्यता अर्थात् लुक्ने, लुकाउने प्रयत्न । लोकतन्त्रविपरीत जानकारी लुकाउने वा रोक्ने प्रयत्न गरेर दुई तिहाइको सरकार सुसूचित हुन पाउने जनताको वैधानिक अधिकार खोस्न… Continue reading सूचनासँग त्रसित सरकार
Month: Dec 2018
विलासी सरकारी सत्ता
वर्तमान सत्ताधारीको दुई प्रवृत्ति स्पष्ट हुँदैआएको छ । एक तानाशाही मनोवृत्ति र अर्को विलासी सुखभोग । जनताको पक्षमा कुरामात्र गर्न भ्याएको अहिलेको सरकारले आफू निकटका ओहोदाधारी कार्यकर्तालाई सुख, समृद्धि बाँड्न भने उदार र मनपरी सुरु गरिसकेको छ । नागरिकको करबाट संकलित स्रोतको विलासी वितरण पहिले अनि तानाशाही यात्राको उदाहरण यसपछि । समृद्धि, सुशासन र राजनीतिक… Continue reading विलासी सरकारी सत्ता
खुम्चिएको तराई राजनीति
- कुलचन्द्र वाग्ले राष्ट्रिय राजनीतिबाट खुम्चिएर तराईभूमि क्षेत्रीयता बुझिने खालको सोचमा पुगेको भान हुँदैछ । यसलाई पहाडी सोच पनि खुम्चिएकै अर्थमा बुझ्नुपर्ने हुन्छ । पहिले खासगरी तराई भनेर चिनिने नेपालको दक्षिणी समथल क्षेत्रमाथि त्यहाँ भएको आन्दोलनसँगै ‘मधेस’ नामको पहिचान थपिएको छ । र, अब तराईमधेस भनेर यस क्षेत्रलाई सम्बोधन गर्ने परम्परा बनिसकेको छ । मधेस… Continue reading खुम्चिएको तराई राजनीति
The Journey Begins
Thanks for joining me! Good company in a journey makes the way seem shorter. — Izaak Walton
