सत्याग्रही डा.गोविन्द केसी दुई सातादेखि अनशनमा छन् । सरकार उनको माग सुन्ने मानसिकतामै देखिँदैन । उनले आफ्नो माग मनाउन जीवनलाई बाजी थापिदिएका छन् । डा.केसीको आफ्नो कुनै निजी माग छन् र ? जे छन् जनताले राज्यका तर्फबाट पाउनुपर्ने स्वास्थ्यसेवासँग सम्बन्धित छन् । सरकार आफैँले गर्नुपर्ने काम उनले देखाइदिएका मात्र हुन् । डा.केसी हठी छन् ।… Continue reading ‘परिस्थितिजन्य लोकतन्त्रवादी’ प्रधानमन्त्री ओली !
