कुलचन्द्र वाग्ले, नेपाल, राजनीति

‘परिस्थितिजन्य लोकतन्त्रवादी’ प्रधानमन्त्री ओली !

सत्याग्रही डा.गोविन्द केसी दुई सातादेखि अनशनमा छन् । सरकार उनको माग सुन्ने मानसिकतामै देखिँदैन । उनले आफ्नो माग मनाउन जीवनलाई बाजी थापिदिएका छन् । डा.केसीको आफ्नो कुनै निजी माग छन् र ? जे छन् जनताले राज्यका तर्फबाट पाउनुपर्ने स्वास्थ्यसेवासँग सम्बन्धित छन् । सरकार आफैँले गर्नुपर्ने काम उनले देखाइदिएका मात्र हुन् ।  डा.केसी हठी छन् ।… Continue reading ‘परिस्थितिजन्य लोकतन्त्रवादी’ प्रधानमन्त्री ओली !

कुलचन्द्र वाग्ले, नेपाल, राजनीति

सूचनासँग त्रसित सरकार

- कुलचन्द्र वाग्ले संघीय प्रणालीविपरीत केन्द्रीकृत सरकारी रबैया सुसूचित हुन पाउने नागरिकसँग पनि भयभीत देखिँँदैछ ।  भयग्रस्त मनोविज्ञानका कारण सरकार व्यवस्थापन र व्यवस्थित सूचना प्रणालीको नाम दिएर गोप्यताको शरणमा पुगेको छ । गोप्यता अर्थात् लुक्ने, लुकाउने प्रयत्न । लोकतन्त्रविपरीत जानकारी लुकाउने वा रोक्ने प्रयत्न गरेर दुई तिहाइको सरकार सुसूचित हुन पाउने जनताको वैधानिक अधिकार खोस्न… Continue reading सूचनासँग त्रसित सरकार

कुलचन्द्र वाग्ले, नेपाल, राजनीति

विलासी सरकारी सत्ता

वर्तमान सत्ताधारीको दुई प्रवृत्ति स्पष्ट हुँदैआएको छ । एक तानाशाही मनोवृत्ति र अर्को विलासी सुखभोग । जनताको पक्षमा कुरामात्र गर्न भ्याएको अहिलेको सरकारले आफू निकटका ओहोदाधारी कार्यकर्तालाई सुख, समृद्धि बाँड्न भने उदार र मनपरी सुरु गरिसकेको छ । नागरिकको करबाट संकलित स्रोतको विलासी वितरण पहिले अनि तानाशाही यात्राको उदाहरण यसपछि ।  समृद्धि, सुशासन र राजनीतिक… Continue reading विलासी सरकारी सत्ता

कुलचन्द्र वाग्ले, तराई, नेपाल, राजनीति

खुम्चिएको तराई राजनीति

- कुलचन्द्र वाग्ले राष्ट्रिय राजनीतिबाट खुम्चिएर तराईभूमि क्षेत्रीयता बुझिने खालको सोचमा पुगेको भान हुँदैछ । यसलाई पहाडी सोच पनि खुम्चिएकै अर्थमा बुझ्नुपर्ने हुन्छ । पहिले खासगरी तराई भनेर चिनिने नेपालको दक्षिणी समथल क्षेत्रमाथि त्यहाँ भएको आन्दोलनसँगै ‘मधेस’ नामको पहिचान थपिएको छ । र, अब तराईमधेस भनेर यस क्षेत्रलाई सम्बोधन गर्ने परम्परा बनिसकेको छ । मधेस… Continue reading खुम्चिएको तराई राजनीति